Section 3
बोर्डको स्थापना

राष्ट्रियस्तरमा चिया तथा कफी उद्योगको विकास सम्बन्धी योजनाहरु तर्जुमा गरी निजी तथा सरकारी क्षेत्रमा सञ्चालित चिया तथा कफी उद्योगलाई सुव्यवस्थित एवं प्रभावकारी ढड्डबाट बढी सबल तुल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना गरिएको छ ।